Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गर्मी नघटेपछि धनगढीका विद्यालय थप दुई दिन बिदा

कैलाली । गर्मी नघटेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा थप दुई दिन बिदा हुने भएको छ।

यसअघि उपमहानगरपालिकाले २६ गते देखी चार दिन बिदा दिने निर्णय गरेको थियो । अब ३२ गते र १ गते पनि धनगढीमा गर्मी बिदा हुने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा गर्मी र लू बाट बच्न शिक्षक विद्यार्थी र अभिभावकहरुलाई सावधानी अपनाउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077