Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माईतीघरमा नागरिकता पाउनुपर्ने माग गर्दै नागरिकताविहीनहरुको प्रदर्शन

काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकताविहीनलाई नागकिरता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

दुई वर्षदेखि निरन्तर आन्दोलित उनीहरुले माइतीघरको सडकमै खाना खाएर त्यहीँ आन्दोलनलाई निरन्तरता दिईरहेका छन् ।

मंगलबार मात्रै नागरिकता आन्दोलन नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेका थिए।

उनीहरुले सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गरेर बस्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077