Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • माईतीघरमा नागरिकता पाउनुपर्ने माग गर्दै नागरिकताविहीनहरुको प्रदर्शन

    माईतीघरमा नागरिकता पाउनुपर्ने माग गर्दै नागरिकताविहीनहरुको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 645
    SHARES

    काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ ।

    बुधबार काठमाडौंको माईतीघर मण्डलामा समितिले नागरिकताविहीनलाई नागकिरता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।



    दुई वर्षदेखि निरन्तर आन्दोलित उनीहरुले माइतीघरको सडकमै खाना खाएर त्यहीँ आन्दोलनलाई निरन्तरता दिईरहेका छन् ।



    मंगलबार मात्रै नागरिकता आन्दोलन नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेका थिए।

    उनीहरुले सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गरेर बस्ने चेतावनी समेत दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार