Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ । यससँगै सूचक २०४०.५७ विन्दुमा आएको छ ।

३० लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३२ वटा कारोबार भएको छ ।

१९ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077