Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल पत्रकार महासंघ बागलुङ कार्यालयमा तालाबन्दी

काठमाडौं । नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ कार्यालयको गेटमा तालाबन्दी गरेको छ ।

जिल्ला अध्यक्षलाई थाहै नदिई विधानविपरीत उपाध्यक्षलाई कार्यवाहक तोकिएको भन्दै कार्यालय तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

युनियनले पत्रकार महासंघ केन्द्रीय कार्यालयले विधानविपरीत गत जेठ २१ गते उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएकोप्रति ध्यानाकर्षण गराएको छ ।

नेपाल पत्रकार महासंघको विधानविपरीत दिएको कार्यवाहक जिम्मेवारी फिर्ता लिन, किर्ते निर्णय गरेर केन्द्रलाई पत्रचार गर्नेलाई कारबाही गर्न युनियनले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077