Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिलिपिन्सविरुद्ध लाकेन र विमलको डेब्यू, यस्तो छ नेपालको सुरुआती ११

काठमाडौं । फिलिपिन्सविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपालको सुरुआती ११ सार्वजानिक भएको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित रिजा मेमोरियल स्टेडियममा हुने खेलमा नेपालका दुई खेलाडीले डेब्यू गर्ने भएका छन् ।

थ्रि स्टार क्लबका मिडफिल्डर लकेन लिम्बु र त्रिभुवन आर्मी क्लबका डिफेन्डर बिमल पाण्डेले राष्ट्रिय टिमबाट डेब्यू गर्न लागेका हुन् ।

नेपाली टोली -

किरण चेम्जोङ, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ , रोहित चन्द,पुजन उपरकोटी,एरिक विष्ट,लाकेन लिम्बु, आयुष घलान,नवयुग श्रेष्ठ र अन्जन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077