Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् ।

विधान अधिवेशनको तयारी गर्न आगामी असार ९ गतेका लागि बैठक आह्वान गरिएको हो ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरूले पठाएको सुझावहरू समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ ।

केन्द्रीय समिति सदस्यहरूलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ ।

जसपाले असार १० देखि १२ गतेसम्म काठमाडौंमा विधान अधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077