Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ सुरु

    प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 459
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।

    आज बिहान संघीय संसद् सचिवालयमा संसदीय सुनुवाइ समितिमा कार्कीसँग सांसदहरूको सवालजवाफ सुरु भएको हो ।



    सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् । बिहीबार नै कार्कीले भावी प्रधानन्यायाधीशका रूपमा आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए ।



    संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार