Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा

    प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 711
    SHARES

    काठमाडौं । प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पदबाट अवकाश पाएका छन् । संवैधानिक प्रावधान अनुसार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

    प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्षको हुने संवैधानिक व्यवस्था छ ।



    उनले अवकाश पाउनुअघि बिहीबार संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम नियुक्तिका लागि सिफारिस गरिसकेको छ ।



    आइतबारदेखि श्रेष्ठले नै कायममुकायमका रूपमा सर्वोच्च न्यायालयको नेतृत्व गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार