Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अदालतको आदेशसँगै टोपबहादुरको सांसद पद निलम्बन

काठमाडौं । नेकपा (एमाले) का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो ।

प्रतिनिधिसभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ ।

नेकपा एमालेले भने यसअघि नै सचिव पदबाट टोपबहादुरलाई निलम्बन गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077