Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • लागूपदार्थ सेवन गरी सवारी चलाउने पाँचजना ट्राफिकको फन्दामा

    लागूपदार्थ सेवन गरी सवारी चलाउने पाँचजना ट्राफिकको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 942
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सवारी चलाउने पाँच जनालाई पक्राउ गरेको छ ।

    काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँचजना चालक पक्राउ परेका हुन् ।



    नियन्त्रणमा लिएका ‍सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।



    नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज‍ २० वटा सवारी साधनका चालकलाई चेकजाँच गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार