Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रिय अनुसन्धान विभागले माग्यो दरखास्त [सूचनासहित]

    राष्ट्रिय अनुसन्धान विभागले माग्यो दरखास्त [सूचनासहित]

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले स्थायी पदपूर्तिका लागि अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त माग गरेको छ ।

    विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग गरेको छ ।



    योग्यता पुगेका नेपाली नागरिकले विभागको वेबसाइटमार्फत अनलाइन फाराम भर्नुपर्नेछ ।



    आवेदन ३० दिनभित्र दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार