Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गुप्तचर विभागको प्रमुखमा हुतराज नियुक्त

    गुप्तचर विभागको प्रमुखमा हुतराज नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।



    हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो । थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए ।



    उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् । उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए । त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार