Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गुप्तचरका दुई एसएसपी डिआइजीमा बढुवा

    गुप्तचरका दुई एसएसपी डिआइजीमा बढुवा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकृत अनुसन्धान निर्देशक(एसएसपी)लाई अनुसन्धान निर्देशक(डिआइजी) मा बढुवा गरिएको छ ।

    किशोर श्रेष्ठ र संजय यादवको केही दिनअघि डिआइजीमा बढुवा भएका हुन् ।



    स्रोतका अनुसार विभागका तल्लो तहमा पनि बढुवाको तयारी अघि बढाउन लागिएको छ ।



    हाल विभागमा दुई अनुसन्धान निर्देशक पद रिक्त छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार