Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रिय अनुसन्धान विभागका ४० जिल्लाका प्रमुख सरुवा

    राष्ट्रिय अनुसन्धान विभागका ४० जिल्लाका प्रमुख सरुवा

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का ४० जिल्लाका प्रमुख फेरिएका छन् ।

    प्रधानमन्त्री कार्यालयका सचिवस्तरबाट एसपी र डिएसपी गरी ४० जिल्लाका प्रमुख सरुवा गर्ने निर्णय भएको हो ।



    सरुवा सूचीअनुसार तनहुँका उत्तम खनालको कास्की, कास्कीका मनोज ढकालको स्याङजा, चितवनका शेरजंगबहादुर चन्दको धादिङ, कमल प्रसाद भट्टराईको चितवन, नरेश बमको बर्दिया, हरिश बिष्टको कैलाली र सुदीप अधिकारीको सिन्धुपाल्चोक सरुवा भएको छ ।



    यस्तै राजन प्रजापतिको काभ्रे, मोहन कुँवरको बाँके, वीरेन्द्र सिंह कार्की बाग्लुङ, हुमकान्त पाण्डे रुपन्देही र नरेन्द्र गिरी कपिलवस्तुमा सरुवा भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार