Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गुप्तचरका दुई एसएसपीलाई डिआइजीमा बढुवा गर्ने सरकारको निर्णय

    गुप्तचरका दुई एसएसपीलाई डिआइजीमा बढुवा गर्ने सरकारको निर्णय

    सुदुरपश्चिममा लामा र तिमिल्सिना कर्णालीमा पदस्थापन

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागका दुई एसएसपीलाई डिआइजीमा बढुवा गरेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले इन्द्रसिंह लामा र माधव तिमल्सिनालाई बढुवा गरेको हो ।



    लामालाई सुदुरपश्चिम प्रदेश कार्यालय र तिमल्सिनालाई कर्णाली प्रदेश कार्यालयमा पदस्थापन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    यस्तै सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार