Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको एक लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य समेत बढेर तोलाको १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077