पाँचथर, । पाँचथरको फालेलुङ गाउँपालिकामा गएको पहिरोमा पुरिएकी ९ वर्षीय बालिकाकाको उद्वार गरिएको छ ।
स्थानीयले फालेलुङ ३ खोलाघारी स्थितमन प्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज विहान ७ वजे जीवितै उद्वार गरेका हुन ।
उनको घाइते अवस्थामा उद्धारपछि स्थानीयले उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याएका छन् ।
अविरल बर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका ४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन ।