Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रमुख आयुक्त राई भन्छन् – कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड छैन, हाकिमकै विरुद्ध मनपरी लेख्छन्

    प्रमुख आयुक्त राई भन्छन् – कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड छैन, हाकिमकै विरुद्ध मनपरी लेख्छन्

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 738
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको टिप्पणी गरेका छन् ।

    आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जवाफदेही हुनुपर्छ भन्ने नदेखिएको बताए ।



    उनले भने, ‘कर्मचारीले मनपरी कार्य गर्छ फेसबुकमा । सोसल मिडियामा आफ्नै हाकिमको विरुद्धमा मनपरी लेख्छ । त्यो कर्मचारीलाई कारबाही गर्ने हिम्मत हामीमा छैन, तर कानुनमा छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार