Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढेको छ । यससँगै सूचक २०९७.५३ विन्दुमा आएको छ ।

२ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको ९ हजार ७८२ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५७ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077