Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काबेली नदीमा जलसतहले पार गर्‍यो खतराको तह, सतर्कता अपनाउन आग्रह

काठमाडौं । ताप्लेजुङको काबेली नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

तीन दिनदेखि यो क्षेत्रमा आएको भारी वर्षाका कारण नदीमा बाढी आएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जल सतह बढ्ने क्रममा रहेको छ ।

काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077