Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमबाप्पेको गोलमा फ्रान्सको जित

एजेन्सी । युरोपियन च्याम्पियनसिप २०२४ को छनोट खेलमा फ्रान्सले जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा फ्रान्सले ग्रिसलाई १-० गोलले पराजित गर्दै लगातार चौथो जित निकालेको हो ।

फ्रान्सको जितमा एमबाप्पेले खेलको ५५ मिनेटमा पेनाल्टीमार्फत् गोल गरे।

जितसँगै समूह ‘बी’ मा फ्रान्सले ४ खेलबाट १२ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077