Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ब्रोकर लाइसेन्समा आशंका उब्जियो, नयाँ स्टक एक्सचेन्जमा चलखेल छ : स्वर्णिम वाग्ले

    ब्रोकर लाइसेन्समा आशंका उब्जियो, नयाँ स्टक एक्सचेन्जमा चलखेल छ : स्वर्णिम वाग्ले

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 801
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले ब्रोकर लाइसेन्समा आशंका उब्जिएको बताएका छन् ।

    मंगलबार अर्थ समितिको बैठकमा वाग्लेले यस्तो बताएका हुन् ।



    उनले नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको थाहा भए पनि ब्रोकर लाइसेन्समा भने आशंका उब्जिएको बताए ।



    बाहिर मापदण्ड पूरा नगरेकालाई पनि लाइसेन्स दिएको भन्ने सुनिएको उनको भनाई छ । ब्रोकर बढी खोल्न दिए प्रतिस्पर्धा बढ्ने र सेवाग्राहीले लाभ लिन सक्ने सांसद वाग्लेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार