Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • समाजवादी मोर्चा प्रौढहरुको क्लब हो : योगेश भट्टराई

    समाजवादी मोर्चा प्रौढहरुको क्लब हो : योगेश भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 732
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको टिप्पणी गरेका छन् ।

    मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले समाजवादी मोर्चा प्रौढहरुको क्लब भएको बताए ।



    समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने उनको दाबी छ ।



    मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने सांसद भट्टराईको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार