Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अहिले नै किन समाजवादी मोर्चा चाहियो, विचारणीय पक्ष छ : सांसद बडू

काठमामडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणाीय रहेको उल्लेख गरे ।

सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महसुस आफूलाई भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077