Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय क्याप जित्ने विश्व कीर्तिमानी खेलाडी बनेका छन्।

युरो कप २०२४ को छनोटअन्तर्गत आइसल्यान्डविरुद्ध उनले यो कीर्तिमान बनाएका हुन् ।

साथै उनले समूह ‘जे’ अन्तर्गत भएको खेलमा निर्णायक गोलसमेत गरे।

आइसल्यान्डको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा रोनाल्डोले गोल गरेका हुन् ।

खेल सकिन एक मिनेट बाँकी छदा रोनाल्डोले निर्णायक गोल गर्दा पोर्चुगल १-० गोलले विजयी भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077