Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म ‘सञ्जीवनी’ मा आर्यनको जोडी बनेर डेब्यू गर्दै ‘सकम्बरी’ कुसुम

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियोबाट चर्चामा आएकी मोडल कुसुम शर्मा फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।

उनले दिनेश श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘सञ्जिवनी' मार्फत सिनेक्षेत्रमा पाइला टेक्न लागेकी हुन्।

फिल्ममा उनी नायक आर्यन सिग्देलको जोडी बनेर मुख्य भूमिकामा देखिने छिन् ।

भदौबाट छायांकन सुरू गर्ने बताइएको फिल्मको निर्देशक श्रेष्ठले आर्यन सिग्देल र कुसुम शर्मा भएको पोस्टर समेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077