Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय कार्य समितिको बैठक बस्दैछ ।

बैठक अहिले बिहान १० बजे नयाँ पार्टी कार्यालय बालाजुमा बस्न लागेको हो । बैठकमा पार्टी स्थापना दिवसको सन्दर्भमा आयोजना गरिएको चियापानको तयारीबारे छलफल हुने बताइएको छ।

बैठकलगत्तै रास्वपाले पत्रकार सम्मेलन गर्ने पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077