Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अस्ट्रेलियाले ट्विटरलाई दियो खराब सामग्री हटाउन २८ दिने 'अल्टिमेटम'

एजेनसी । अस्ट्रेलियाले खराब सामग्रीहरु तत्काल हटाउन माइक्रो ब्लगिङ साइट ट्विटरलाई २८ दिने चेतावनी दिएको छ।

ट्विटरबाट सार्वजनिक भएका विषाक्तता तथा घृणायुक्त सामग्री २८ दिनभित्र सफा गर्न अस्ट्रेलियाको इन्टरनेट सुरक्षा निगरानी संस्थाले निर्देशन दिएको हो ।

तोकिएको मितिभित्र त्यस्ता सामग्री नहटाइए जरिवाना गरिने चेतावनी अस्ट्रेलियाली संस्थाले दिएको छ ।

ट्विटर अस्ट्रेलियामा सरकार तथा आम सरोकारवाला निकायविरुद्ध गुनासो गर्ने प्लाटफर्म बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077