Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौँ २२ र २३ गते हुने

    एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौँ २२ र २३ गते हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 843
    SHARES

    धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको छ ।

    शुक्रबार धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको हो ।



    प्रदेश सचिव धर्मराज पाठकका अनुसार बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ ।



    मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटिलाई निर्देशन दिइने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार