Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जनता समाजवादी पार्टीले गर्‍यो केन्द्रीय समितिबाट समाजवादी मोर्चा अनुमोदन

काठमाडौं । जनता समाजवादी पार्टीले समाजवादी मोर्चा अनुमोदन गरेको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले समाजवादी मोर्चालाई अनुमोदन गरेको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चा गठन भएको थियो।

यस्तै जसपाको समितिले विधानको मस्यौदालाई पनि अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरू हुने विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077