Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी जिल्लामा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । महाकाली र यसका सहायक नदीहरूमा आज जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

ती नदीहरूमा जलसतह सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही साना नदीहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077