Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरुसहित ६ राष्ट्रिय फुटबल खेलाडी गृहनगरमा सम्मानित

विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोली तथा नेपाल एपिएफ महिला टोलीकी सदस्य सरु लिम्बु गृह नगरमा सम्मानित भएकी छिन् ।

मोरङको पथरी-शनिश्चरे नगरपालिकाले सरुसहित पाँच खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो।

नगरपालिकाले आइतबार तैह्रौँ नगरसभामा राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका तिन र उमेर समूहका दुई खेलाडीलाई एकै साथ सम्मान गरेको हो।

नगरपालिकाले सिनियर टोलीका सरु र न्यापौने तथा पुरुष टोलीका दीपक राई तथा उमेर समूहका रूपा धिमाल र पुनम चेम्जोङलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077