Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखराको नीति तथा कार्यक्रम : ५ वटा मुर्रा राँगा ल्याउन पहल गर्ने, लेकसाइड २४ घण्टा खोल्ने (पूर्णपाठसहित)

पोखरा । पोखरा महानगरपालिकाले सरकारले भारतबाट ल्याउन लागेको १५ वटामध्ये ५ वटा मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिकको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर क्षेत्रमा नस्ल सुधार सहित भैंसी पालन व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्धेश्यले कम्तीमा ५ वटा मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने बताएका हुन् ।

त्यस्तै, महानगरले पोखरा लेकसाइडलाई २४ सै घन्टा खोल्न पनि पहल गर्ने कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख आचार्यले लेकसाइड क्षेत्रमा सवारी साधन व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमन गर्न उचित कार्यविधि बनाइने समेत जानकारी दिए।

महानगरपालिकाले एक घर एक विरुवा लगाउने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ मा २ लाख विरुवा रोप्ने पनि घोषणा गरिएको छ ।

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम :







प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077