Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपचारका लागि आफै अस्पताल पुगेका वडाध्यक्ष भट्टको निधन

दार्चुला । दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको निधन भएको छ ।

आइतबार स्वास्थ्यमा समस्या देखिएपछि भट्ट जिल्ला अस्पताल दार्चुला पुगेका थिए ।

जिल्ला अस्पताल दार्चुलाले थप उपचारका लागि धनगढी रेफर भएका भट्ट सोमबार बिहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाईएको छ ।

अहिले भट्टको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077