Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सिंगापुरबाट नेपाल फर्किए लगत्तै किन जापान उडिन आरजु राणा ?

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी सोमबार साँझ जापान प्रस्थान गरेकी हुन् ।

२०७९ सालको भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् । सोही उपचारको फलोअपका लागि राणा जापान गएको बताइएको छ ।

जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077