Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी मिसाइल आक्रमणबाट पूर्वी युक्रेनमा ४ जनाको मृत्यु, ४० बढी घाइते

एजेन्सी । रुसले पुर्वी युक्रेनको एउटा व्यस्त शहरमा मिसाइल आक्रमण गरेको छ ।

सो आक्रमणमा परेर ४ जनाको मृत्यु भएको छ भने ४० बढी घाइते भएका छन् ।

घाइते हुनेमा ८ महिनाका शिशु देखि ३ जना पर्यटक समेत रहेका छन् ।

रुसले हालै कब्जा गरेको भागको नजिक रहेको उक्त शहरमा भएको आक्रमणमा एउटा रेष्टुराँ र बजारमा क्षती पुगेको छ ।

आक्रमणको समय उक्त रेष्टुराँमा ८० भन्दा बढी ग्राहक रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077