Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसिप खेलेर राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

काठमाडौं । राष्ट्रिय फुटबल टिम भारतमा साफ च्याम्पियनसिप खेलेर आज बुधबार स्वदेश फर्कदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको सूमह चरणबाट बाहिरिएको साविक उपविजेता नेपाली टिम राति साढे ८ बजे नेपाल फर्कन लागेको जनाएको छ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले अन्तिम खेलमा पाकिस्तानलाई मात्र हरायो । सुरुवाती दुई खेलमा नेपाल क्रमश कुवेत र भारतसँग पराजित बनेको थियो ।

अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077