Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अलिबाबा ग्रुपका संस्थापक ‘ज्याक मा’ पाकिस्तान प्रस्थान

    अलिबाबा ग्रुपका संस्थापक ‘ज्याक मा’ पाकिस्तान प्रस्थान

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । चिनियाँ कम्पनी अलिबाबाका संस्थापक एवं खर्बपति ‘ज्याक मा’ फर्किएका छन्।

    मंगलबार बंगलादेशबाट विमान चार्टर्ड गरेर काठमाडौं आएका ज्याक मा पाकिस्तान प्रस्थान गरेको हुन्।



    नीजि विमानमा आएका ज्याक माका साथमा ५ जना चिनियाँ, १ जना अमेरिकी र १ जना डेनिस नागरिक थिए।



    ज्याक मा अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’पनि चलाउँदै आएका छन्।

    उनले यही फाउन्डेशनमार्फत् ग्रामीण क्षेत्रमा देखा परेका समस्याहरूको उजागर गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार