Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्दै चिनियाँ धनाढ्य ज्याक मा, अनलाइन व्यापारबारे छलफल

    प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्दै चिनियाँ धनाढ्य ज्याक मा, अनलाइन व्यापारबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 831
    SHARES

    काठमाडौं । बंगलादेशबाट विमान चार्टर्ड गरेर आज दिउँसो काठमाडौँ आइपुगेको अलिबाबाका संस्थापक एवं चिनियाँ धनाढ्य ज्याक मासहितको टोलीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएको छ ।

    ज्याक मासहित आठ जनाको टोलीले बुधबार बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेको हो ।



    उनी ईकमर्श व्यापार प्रवर्द्धन गर्न नेपाल आएको बुझिएको छ । सोही विषयमा ज्याक मा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नेछन् । उनी आजको रात बत्तिसपुलतीस्थित द्वारिकाज होटलमा बिताउने छन् ।



    त्यस्तै ज्याक मा बुधबार चितवन जाने कार्यक्रम छ । ज्याक मा बिहीबार भने पाकिस्ताको लाहोर प्रस्थान गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार