Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीले भनिन् - नेपालमा क्रान्ति अझै पूरा भइसकेको छैन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रूपान्तरणको अभिभारा पूरा भइनसकेको बताएकी छिन् ।

बिहीवार काठमाडौंमा मदन भण्डारीको ७२औँ जन्मजयन्तीको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले समाज रूपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताइन् ।

उनले नागरिकको जीवनमा परिवर्तन ल्याउने, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077