Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्समा हिंसात्मक प्रदर्शन

एजेन्सी । फ्रान्समा गत मंगलबारदेखि भड्किएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन ।

गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरेपछि फ्रान्समा दंगा भड्किएको हो ।

गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सो घटनापछि फ्रान्समा हिंसा जारी छ ।

बुधवार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077