Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वदेशी चलचित्र प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री शर्मा

    स्वदेशी चलचित्र प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री शर्मा

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 672
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छन् ।

    शनिबार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।



    उनले अहिलेको संरचनाले चलचित्र क्षेत्रको समग्र विकास गर्न नसक्ने बताइन् ।



    उनले संरचना वृद्धि गर्दै गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी रहेको उल्लेख गरिन्। स्वदेशी चलचित्र प्रवर्द्धनमा जोड दिनुपर्ने मन्त्री शर्माको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार