Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको रासायनिक कारखानामा विष्फोट

एजेन्सी । चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ ।

चियाङ्सी छियान थाइ केमिकल कारखानामा शनिबार दिउँसो विष्फोट भएको हो । विष्फोटपछि आकाश पूरै धुवाँको मुश्लोले ढाकेको थियो ।

विष्फोटबाट के कति क्षति भयो भन्ने विषयमा चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् ।

कारखानाभित्र प्रज्वलनशिल पदार्थमा आगो लाग्दा घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077