Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077