Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईईको नतिजा लेटर ग्रेडिङमै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौ. । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङमै सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । यहि साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बोर्डको भनाई छ ।

अब बुधबारका लागि बैठक डाकिएको छ र सकभर बिहीबार नभएर शुक्रबारसम्म नतिजा सार्वजनिक हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077