Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

पाकिस्तानलाई भारतीय रक्षामन्त्री राजनाथले भने - कश्मीरमा ध्यान दिनुअघि आफ्नो घर सम्हाल्नू

एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई कश्मीरमा आफ्नो ध्यान केन्द्रित गर्नुअघि आफ्नो घर सम्हाल्न आग्रह गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु विश्वविद्यालयमा डिफेन्स कन्क्लेभलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो आग्रह गरेका हुन् ।

उनले पाकिस्तान अधिनस्थ कश्मीर सधैँ भारतको हिस्सा रहेको उल्लेख गरे ।

त्यहाँका जनता पनि भारतमा सामेल हुन चाहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077