Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इजरायली जेलबाट ‘शुक्रकिट’को तस्करी, प्यालेस्टाइनी कैदी समातिए

    इजरायली जेलबाट ‘शुक्रकिट’को तस्करी, प्यालेस्टाइनी कैदी समातिए

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 912
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण इजरायलको रामोन जेलमा बन्दी रहेका एक प्यालेस्टिनी कैदी अर्का कैदीको शुक्रकीट तस्करी गर्दा गर्दै पक्राउ परेका छन् ।

    कारागार अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन् ।



    रामन कारागार बाहिर सुधार गृहमा बस्ने एक कैदीसँग ‘वीर्य’ भरिएको शीशी फेला परेको छ ।



    योसँगै यो वीर्य भएको कैदीको पनि पहिचान भएको छ । उनलाई एकान्त कारागारमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार