Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्थ समितिमा प्लास्टिकको बोतल निषेध

काठमाडौं । संसदीय समिति अन्तरगतको अर्थ समितिमा प्लास्टिकका बोतल निषेध गरिएको छ ।

समितिको बैठकमा प्लास्टिकका बोतल प्रयोग भएको भन्दै विरोध भएपछि समितिले स्टील तथा सीसाको भाडाँ प्रयोगमा ल्याएको हो ।

यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिँदै पर्यावरण संरक्षणमा सानो उपलब्धि हासिल भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसा को भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077