Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

    लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 615
    SHARES

    दाङ । लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालले विरोध कायमै राखेको छ ।

    प्रदेश सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै एमाले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको हो ।



    लुम्बिनीमा एमालेले असार १३ गतेदेखि बसेको सदन अवरुद्ध गरेपछि बैठक चार पटक स्थगित हुन पुगेको छ ।



    लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकार र विपक्षी दलको बचमा वार्ताको लागि भन्दै एक घण्टा बैठक स्थगित गरे ।

    एमालेले असार १७ गते यता बसेको लगातार बसेको बैठकमा नाराबाजी गर्दै रोष्टम घेराउँ गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार